Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु

ईलाका प्रशासन कार्यालय, बाणगंगा, कपिलवस्तु

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु

ईलाका प्रशासन कार्यालय, बाणगंगा, कपिलवस्तु

न्यून व्यान्डविथ Invert Color A- A A+

नेपाली नागरिकताको प्रतिलिपि

शुल्क

निशुल्क



लाग्ने समय

कागजात पुरा भएकोमा सोही दिन । 

कागजातहरु

  • फोटो समेत प्रमाणित गरिएको सम्बन्धित स्थानीय तहबाट सिफारिस भएको प्रतिलिपी फाराम (रु.२० काे हुलाक टिकट टाँस गरेको हुनुपर्ने) ।
  • नेपाली नागरिकताको सक्कल वा फोटोकपी । 
  • वाणगंगा नगरपालिकाभन्दा बाहिरबाट नागरिकता प्रमाणपत्र लिएकाको हकमा बसाइसराइ दर्ता प्रमाणपत्र । 
  • पतिको नाम थप गर्नुपर्ने महिलाकाे हकमा पतिको नागरिकता, पति कायम सिफारिस र विवाहदर्ता प्रमाणपत्र साथै सनाखत गर्ने व्यक्ति सक्कल नागरिकता सहित उपस्थित हुनुपर्ने। 
  • हाससालै खिचिएको मुखाकृति एवं दुवै कान देखिने (२.५x३ से.मि. साईजको फोटो) २ प्रति फोटो ।
  • कर्मचारी परिवारको हकमा कार्यरत कार्यालयको सिफारिस पत्र, कर्मचारी परिचय पत्र ।
  • पतिको नाम थर हटाउनु पर्ने महिलाको हकमा सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र, अदालतको फैसला, बाबुकाे नागरिकता साथै सनाखत गर्ने व्यक्ति सक्कल नागरिकता सहित उपस्थित हुनुपर्ने । 
 


प्रक्रियाहरु

गुनासो सुन्ने अधिकारी
बाबुराम शर्मा
पछिल्लो अपडेट गरिएको : 2083-02-01 11:11:31

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, बाणगंगा, कपिलवस्तु .