2076-03-09
2076-03-09
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आयोजना तथा यस कार्यालयको संयोजनमा मिति २०७६।०३।१३ गते बाणगङ्गा नगरपालिका वडा नं. ९, जिनुवा स्थित खोजीपुर सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा सार्वजनिक सुनुवाई तथा घुम्ति शिविर आयोजना गरिएको सम्बन्धित सबैमा सूचित गरिन्छ ।
- इलाका प्रशासन कार्यालय, बाणगङ्गा कपिलवस्तु
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, बाणगंगा, कपिलवस्तु
Powered By: ProActive Developers