नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
बाणगंगा, कपिलवस्तु


स्मारिका निकाल्ने सम्बन्धी सूचना

बाणगंगा कर्मचारी संगमले स्मारिका निकाल्ने सम्बन्धी सूचना

यस संगम स्थापना भएको प्रथम वर्ष पुरा भएको अवसरमा आफ्ना सम्पूर्ण गतिविधिहरुलाई समेटेर कर्मचारी, जनप्रतिनिधि र सेवाग्राहिलाई सहयोग पुग्ने खालको स्मारिका प्रकाशन गर्ने निर्णय गरिएकोले उक्त स्मारिकामा आफ्नो लेख, रचना, कार्यप्रगती तथा सूचना, शुभकामनाहरु उपलब्ध यही श्रावण २५ गते भित्र संगमको सचिवालय (बाणगंगा इलाका प्रशासन कार्यालय) मा उपलब्ध गराईदिनुहुन सवैमा अनुरोध छ ।

Additional Documents

Title Size Download
1501050053.docx 11 KB  Download

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय